जनसन्देश सम्बाददाता जाजरकोट, साउन २९ गते । बालिका तथा समावेशी शिक्षा सम्बन्धी एक दिने पालिका स्तरीय कार्यक्रम कुशेमा सम्पन्न भएको छ । युवा जागरण विकास केन्द्र नेपाल जाजरकोटको आयोजनामा कुशे गाँउपालिका ६ भार्मामा बिहीबार बालिका तथा समावेशी शिक्षा

जनसन्देश सम्बाददाता जाजरकोट, साउन २९ भेरी नगरपालिका अन्तर्गत नगर अनुदान शिक्षकलाई सेवाबाट हटाइएको विषयमा भेरी नगर अनुदान शिक्षक समितिले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । यस निर्णयको प्रत्यक्ष असर शिक्षकको पेशागत हकहितमा मात्र होइन, विद्यालयको पठनपाठन र

जनसन्देश सम्बाददाता जाजरकोट, साउन ८गते । युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोट,र जिल्ला प्रहरी कार्यालय जाजरकोटको साझेदारिमा विपद प्रतिकार्य उद्धार नमुना अभ्यास तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कारितास , जर्मनी, कारितास नेपाल को साझेदारिमा युवा जागरण विकास

निजामति कर्मचारी युनीयन जाजरकोटको अध्यक्षमा भोला खत्री

सहदेव बस्नेत जाजरकोट माघ २७ गते । नेपाल निजामति कर्मचारी यूनियन जाजरकोटको अध्यक्षमा भोला खत्री निर्वाचित हुनु भएको छ । आज सम्पन्न यूनियनको नवौं जिल्ला अधिवेशन बाट खत्री अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचण समितिका संयोजक राजेन्द्र कार्कीका अनुसार…