राष्ट्र संघको उच्चस्तरीय फोरममा योजना आयोग उपाध्यक्ष श्रेष्ठको सम्बोधन

जनसन्देश खवर समाचारदाता,
२०८० भदौ २ गते२ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च ९एचएलपीएफ० मा अल्पविकसित देश ९एलडीसी० हरुको तर्फबाट सम्बोधन गरेका हुन् ।यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उदुघाटन शत्रमा समेत सहभागी भएका थिए ।

फोरमा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागिता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया