नेयमारले भने ग्लोबल स्टार बन्न साउदी आएँ

 

३२ साउन, काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् ।

पेरिस सेन्ट जर्मन ९पीएसजी० का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् ।

तपाईको प्रतिक्रिया