
सहदेव बस्नेत
जाजरकोट, असार ९ गते । भेरी नगरपालिका ले पालिकालाई लागु औषध मुक्त बनाउन आह्वान गरेको छ । त्यसका लागि पालिकाले विभिन्न सचेतना मुलक कार्यक्रम चलाई रहेको छ । त्यसका लागि विद्यालय तथा समुदाय स्तरमा युवाहरुलार्य विभिन्न खालका सचेतना मुलक कार्यक्रम हरु चलाई रहेको स्वास्थ्य साखा प्रमुख दीप वहादुर वलीले वताउनु भयो ।

जनसन्देश खबर । ९ असार २०८२, सोमबार ०६:५८