सामाजिक विकास कार्यालय जाजरकोटको
जेष्ठ नागरिकका लागि जिल्ला दिवा सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रस्ताव आव्हानको गरेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को कार्यक्रम तफ कार्यान्वयनको लागि यो सुचना जारी गरेको हो । यहि कार्तिक १३ गतेको मितिमा प्रकाशित सुचनामा १५ दिन भित्र इच्छुक गैरसरकारी संघ संस्थाहरुका लागि कार्यालयले सुचना प्रकाशित गरेको हो ।

जनसन्देश खबर । १५ कार्तिक २०८०, बुधबार १०:००